२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सन्धिखर्कस्थित विद्यालयमा शंकास्पद वस्तु, बमको आशंका

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सन्धिखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । आजको बन्दलाई लक्षित गरेर विप्लप समूहले उक्त वस्तु राखेको हुन सक्ने आशंका गरिएको प्रहरीको भनाई छ । शंकास्पद वस्तु बम हो वा होइन यकीन भइनसकेको र…