रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १० शंकरपुर नाकामा चलेको गालीले लागेर घाइते भएका एक युवकको ज्यान गएको छ । प्रहरीले चलाएको गोली लागेर भारतको महाराजगंज जिल्ला थाना सुनौली फरेन्दाका दिलिप धोविको उपचारका क्रममा मृत्यु भएको छ । उनको पेटमा गोली लागेको थियो । घाईते धोविको महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको भारतिया प्रहरीले जनाएको छ ।…