नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीमा रहेको चौधरी ग्राम उद्योग सिजी इन्डस्ट्रियल पार्क० मा बम विस्फोट भएको छ ।उद्योगलाई लक्षित गरी बम बिस्फोट गराइएको स्थानीयले जनाएका छन् । प्रहरीले भने केही व्यक्तिले बोत्तलमा बारुद भरेर उद्योग भित्र फालेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले केही व्यक्तिले बोत्तलमा बारुद भरेर…