बुटवल । रूपन्देहीको सैनामैना १० सालझण्डी सितलापुरमा रोकीराखेको विंगरमा आगलागी भएको छ । बुटवल–फर्सा्टिकर रुटमा चल्ने लु १ ज २३०४ नम्बरको विंगरमा शुक्रबार राति आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । यही वैशाख ४ गते कपिलबस्तुबाट बुटवल तर्फ आउँदै गर्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना १० सितलापुर घुम्तीमा रहेको विंगरमा आगलागी भएको र त्यसबारे…