२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नवलपरासीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

नवलपरासी ।  पूर्वी नवलपरासीमा गएराति भएको दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा बिग्रिएर सडकमा रोकिराखेको ना ६ ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौं हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी…