बुटवल । रुपन्देहीमा बँदेल मार्न थापेको धरापमा परेर तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको मृत्यु भएको छ । बँदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको प्रहरीले जनाएको छ । देवदह नगरपालिका–९ को जंगलमा गौतमको शव फेला परेको…