बुटवल । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले जातीय मुद्दको लडाइँ नसकिएको बरु जातीय अधिकार पूर्ति गर्न एकपटक पुनः संघर्ष गर्नुपर्ने बताउनुभएको छ । जातीय अधिकार पूर्ति पनि समृद्धिको एक मुख्य बाटो भएको बताउँदै संयोजक भट्टराईले सशस्त्र ढंगबाट नभई शान्तिपूर्ण संघर्षको थालनी गर्न आह्वान गर्नुभएको हो । बुटवलमा नयाँ शक्ति पार्टी्निकट मगर राष्ट्रिय…