मायादेवि सवांददाता, शितगंगा । गत फागुन ६ गते अर्घाखाँचीको शितगंगा ( ९ पाँकुरी स्थित एक घरमा भएको आगलागि पीडित परिवारको बालबालिकाले शैक्षिक सामग्री पाएका छन् । पाँकुरी आधारभूत विद्यालयमा सकृय जुनियर रेडक्रस सर्कल र पाँकुरी बाल क्लबले आगलागि पिडित दुई बालबालिकालाई विद्यालय पोशाक, झोला, स्टेशनरी समान लगाएतका शैशिक सामाग्री वितरण गरेको थियो । जुनियर रेडक्रस…