२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विप्लव माओवादीका गुल्मी सेक्रेटरी पक्राउ

गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, गुल्मीले शान्ति सुरक्षा खल्बलाएको आरोपमा खड्कालाई आइतबार तम्घासबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका खिमलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । विप्लवले भने पक्राउको…