कपिलवस्तु । नेकपाले बुधबार फागुन ८ गते गर्ने भनेको लुम्बिनी बन्द फिर्ता लिएको छ । बिप्लव नेतृत्वको नेकपाले बुधबार बन्द गर्ने भनेको थियो । तर, मंगलबार साँझ एक प्रेस विज्ञप्ति निकालेर बन्द फिर्ता भएको पार्टीले जनाएको छ । अर्घाखाँचीमा पक्राउ परेका पार्टी कार्यकर्तालाई प्रहरीले रिहा गरेपछि बन्द फिर्ता लिएको विप्लवका विद्यार्थी नेता रमेश गैरेले जानकारी…