२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बलात्कारको आरोपमा प्रहरी हवल्दार पक्राउ

दाङ । दाङमा बलात्कारको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फुलवारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई बलात्कारको आरोपमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले बिहिबार राति एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले भने, ‘पीडित महिलाको उजुरीको…