अर्घाखाँची । अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन । शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन । श्रीमती घरमा नभएको बेला डर त्राश देखाएर छोरी बलात्कार गर्ने बाबुलाई निजकै श्रीमतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । श्रीमतीका अनुसार श्रीमानले आफू घरभन्दा टाढा आफन्तको…