२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

झुटा विवरण पेस गरी अनुदान लानेलाई फिर्ता गर्न आग्रह

गुल्मी । २०७२  सालमा गएको महा भूकम्पमा  घरबारबिहीन भएकालाई सरकारले निजी आवास निर्माणका लागि तीन लाख रुपैया दिने भएपछि यदि कसैले झुटा बिबरण पेश गरी अनुदान लिएको भएमा अनुदान रकम फिर्ता गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घास गुल्मीले आग्रह गरेको छ । कार्यालयका प्रमुख पारस पन्थीका…