रुपन्देही । वातावरण संरक्षण र शैक्षिक अध्ययनलाई जोडेर प्रदेश सरकारले १३ वटा पार्क निर्माणको तयारी थालेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले कोलाहल र व्यस्त जीवनबाट फुर्सदको समय सही ठाउँमा व्यवस्थापन गराउन र पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन पार्क निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । क्षेत्र र भौगोलिक अवस्था हेरेर फरक–फरक प्रकृतिका पार्क…