१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

एक साता देखि बेपत्ता एक किशोर भेटिए

बिष्णुकुमार आले, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ अडगुरी दुबिचौर (साबिक अडगुरी गाबिस) का एक साता देखी बेपत्ता एक किशोर फेला परेका छन् । अडगुरी दुबिचौर निबासी मैयादेबी बिकका १२ वर्षिय माईला छोरा प्रेम बि.क यही बैशाख १९ गते बिहान ११ बजे देखि बेपत्ता भएका थिए । बेपत्ता किशोर कपिलवस्तु जिल्लाको कृष्णनगरको…