मायादेवी अनलाइन, दाङ । ‘निवस्त्र’ पारेर सार्वजनिक स्थलमा एक महिलामाथि कुटपिट गर्ने दुई महिलालाई स्थानीय प्रशासनले थप दश दिन थुनामा राख्न आदेश दिएको छ । ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले आइतबार थप दश दिन थुनामा राखेर आवश्यक अनुसन्धान गर्न आदेश दिएको जानकारी दिनुभएको छ । यसअघि सिडियो कार्यालयले ६ दिन थुनामा राखेर…