शिवलाल सुवेदी, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका ६ का नुरा बहादुर पराजुली हाड जोर्नी दुख्ने समस्याले थलिएको धेरै भयो । घरमै घरेलु उपचार धेरै पटक गरपनि निको भएन । आइतबार इस्मा गाउँपालिका ६ को अम्मपुर स्वास्थ्यचौकीमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा आए । शिविरमा हाडजोर्नी बिशेषज्ञ डाक्टरसंग चेक जाँच गराएर औषधी पाएपछि पराजुली नी निकै…