दाङ । जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि कार्यालय सञ्चालन गर्ने भएको छ । शनिबार पनि कार्यालय सञ्चालन गरी सेवाग्राहीहरुलाई सेवा दिने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । दाङका सबै स्थानीय तहलाई पत्राचार गर्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यस विषयमा राय सुझाव माग गर्नुभएको छ । आगामी भदौ देखि शनिवार पनि कार्यालय संचालन गर्ने…