पाल्पा ।पाल्पाको जुठापौवामा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने नौ जना बिरामी परेका छन् । पाल्पा र अर्घाखाँचीको सिमाना रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको पटवाचौरकी ११ वर्षीया बालिका सुनिता बुढाथोकीको मृत्यु भएको गाउँपालिका वडा नम्बर ६ का सचिव तथा स्थानीय हुमबहादुर कुँवरले जानकारी दिएका छन् । उनको शुक्रबार घरमै निधन भएको हो । पट्वाचौरका टिकाराम…