५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

रामग्राम स्तुप क्षेत्र निजी कम्पनीलाई नदिन लेखा समितिको निर्देशन

काठमाडौं ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि निजी कम्पनीसँग गर्न लागिएको समझारी रोक्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले यस्ता क्षेत्रको उत्खनन, अन्वेषण, संरक्षण र संवद्र्धनको प्रमुख जिम्मेवार पूरातत्व विभाग र अर्थ मन्त्रालयको स्वीकृति नलिई लुम्बिनी विकास कोषले एकल निर्णय गरी निजी कम्पनीलाई दिन लागेको…