५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दाङमा होस्टेल जाँदै गरेकी किशोरीमाथि सामूहिक बलात्कार

दाङ ।दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। किशोरी स्थानीय बोर्डिङ स्कुलको होस्टेलमा बस्दै आएको र शुक्रबार…