२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

‘जनता जान्न चाहान्छन्’ मा माधव नेपालले किन ल्याए जिया भुसालको कुरा ?

मायादेवी अनलाइन, चार नम्बर । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा कपिलवस्तुकी भाइरल गर्ल जिया भुसालको कुरा उठाउनु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली, सरकार र पार्टीका काम कारबाहीबारे पत्रकार धमलाले सोधेको प्रश्नको जवाफ दिने क्रममा नेपालले…