प्रकाशकीय हामीले डिजिटल पत्रकारिताको अभ्यास गर्न थालेको ९ बर्ष पुरा भएको छ । कपिलवस्तुको पहिलो डिजिटल पत्रकारिताको रुपमा मायादेवी मिडिया ग्रुप प्रालिले मायादेवी अनलाइन आजभन्दा ठीक ९ बर्ष अगाडी mayadevionline.com सञ्चालनमा ल्याएको थियो । वि.सं. २०७४ सालको साउनदेखी सञ्चालनमा आएको mayadevi online ९ बर्ष पुगेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा आदरणीय पाठक, दर्शक, विज्ञापनदाता,…