१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

चन्द्रौटा घटना भएको १३ वर्ष पुरा, के भएको थियो २०६४ भाद्र ३० गते ?

मायादेवी अनलाइन, चार नम्बर । घटना भएको १३ वर्ष बितिसक्दा पनि अझै चन्द्रौटा घटनाका पीडितले अझै न्याय पाएका छैनन् । २०६४ भदौ ३० गते कपिलवस्तुको कुदरबेटवाका तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका स्थानीय नेता अब्दुल मोइद खाँको अज्ञात समूहले हत्या गरेको थियो । सोही कारण भड्केको हिंसाका कारण १४ सर्वसाधारणको ज्यान गएको थियो । घटनामा २०…