१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

जथाभाबी ग्यास सिलिण्डरको कारोबार गर्नेलाई कारबाही

काठमाण्डौ । ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर ओसार-पसार गर्नेलाई कारबाही हुने भएको छ ।  नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ ।  संघले ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरुबाहेक अन्य कसैले खाली सिलिण्डर ओसार-पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु…