२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कपिलवस्तुमा एक सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा एक सुरक्षाकर्मी सहित थप १० जनामा कोरोना पुष्टि भएको छ । कृष्णनगरमा नौ जना र कपिलवस्तु नगरपालिकामा एक जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । यससंगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय ७८ पुगेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७ बुधबार ००:००  ५ : ०४ बजे