एजेन्सी । युरोपेली फुटबलकै प्रतिष्ठित प्रतिस्पर्धा च्याम्पियन्स लिग फुटवलको उपाधि भीडन्त आज हुँदै छ । आज आइतबार राति पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजे जर्मनीको लिग च्याम्पियन बायर्न म्युनिख र फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) भीँड्न लागेका हुन् । बायर्न ११ औं पटक तथा पीएसजी पहिलोपटक फाइनलमा पुग्न सफल भएको कारण दुवैके…