काठमाण्डौ । अहिले देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ । तर, आज दिउँसोतिर देशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।…