१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । घिमिरेको मङ्गलबार साँझ घरमै निधन भएको बुहारी विजेता घिमिरेले जानकारी दिनुभयो । घिमिरे १९७६ साल असोज ७ गते लमजुङ (पहिलेको बाहुनडाँडा गाविस) को भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख,…