मायादेवी अनलाइन, चार नम्बर । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भदौ १ गते देखि ७ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला प्रशासनमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले भदौ ७ सम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्लामा गत साउन २७ गतेदेखि आइतबार (आज) राति १२ बजेसम्म लकडाउन कायम छ ।…