दीपा महत, चार नम्बर । लकडाउनको समयमा पनि कपिलवस्तुमा सवारी दुर्घटना भयो ! गत चैत्र ११ गते देखि असार महिनासम्ममा २९ सवारी दुर्घटना भए, जसमा ६ जनाले ज्यान गुमाए । कोरोना नियन्त्रणका लागि भन्दै कपिलवस्तुमा ३ महिना कडा लकडाउन गरिएको थियो । सोही अवधीमा दुर्घटनामा परेर ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे…