२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चल्ने भए बिहीबारदेखि सार्वजनिक गाडी

काठमाडौं । यातायात व्यवसायीले आउँदो बिहीबारदेखि सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन् । मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन् । महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै यातायात व्यवसायीले लामो दुरीमा…