२७ असार २०८३, शनिबार | Sun Jul 12 2026

पुष्पलालको चाहाना धेरै हदसम्म पूरा गरेका छौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको कम्युनिस्ट पार्टी एकताको चाहाना धेरै हदसम्म पूरा भएको बताएका छन् । ‘पुष्पलालको जुन सांगठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरैहदसम्म पूरा गरेका छौं’, पुष्पलालको ४२ औं स्मृति दिवसका अवसरमा मंगलबार एक विज्ञप्ति जारी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले पुष्पलालकै अगुवाईमा कम्युनिस्ट आन्दोलनको…