म्याग्दी । बिहीबार राति परेको लगातारको वर्षापछि झरेको पहिरोमा परी वेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको छ । बाँकी १७ जना अझैँ वेपत्ता रहेको म्याग्दीका प्रहरी नायव उपरिक्षक किरनज्ग कुवँरले जानकारी दिनुभयो । धवलागिरी गाउँपालिका ६ मराङका ९ जना, मालिका गाउँपालिका बिमका ४ जना र दुखु गाउँकी एक महिलासहित ५ जना अनि रघुगंगा गाउँपालिकाको…