२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

उत्कर्षमा ‘नेकपा’ विवादः दोश्रो पुस्ताका नेता भन्छन्, जारी सडक प्रदर्शन रोकौँ

काठमाण्डौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद चुलिँदै गएका बेला दोस्रो पुस्ताका नेताहरूले नेतृत्वलाई तीन सुझाव दिएका छन्। बिहीबार साँझ कृषि मन्त्रालयको हलमा केही मन्त्री र नेकपा स्थायी समिति सदस्यहरूबीच छलफलपछि उनीहरूले दुई अध्यक्षलाई तीन सुझाव दिने भएका हुन्। ‘आजको छलफलले विभिन्न सामाजिक सञ्जाल र सडकमा भएका प्रदर्शन रोक्न, एकताको नयाँ आधार तयार पार्न…