२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुमा ८ कक्षामा पढ्ने बालिकाद्धारा आत्महत्या, सिढिँको रेलिङमा झुण्डिइन्

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुप देखा परेको छ । एकपछि अर्को गर्दै कपिलवस्तुका बिभिन्न स्थानमा झुण्डिएर प्राणत्याग गर्नेहरु दिनहूँ बढिरहेका छन् । आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालिकाले पनि आत्महत्या गर्न थालेका छन् । बुद्धभूमि नगरपालिकामा शुक्रबार एक बालिकाले आत्महत्या गरेपछि यस्तो अवस्था देखिएको हो । वडा नम्बर ९…