मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा कोरोना भाइरस जित्ने ५ सय ९२ पुगेका छन् । शनिबार विहानसम्म ७ सय ८ जनामा संक्रमण पुष्टि भएको जिल्लामा यति धेरै संख्यामा कोरोना जित्ने पुगेका हुन् । अहिले जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका र छिमेकी जिल्लाका आइसोलेसनमा गरी १ सय १६ जना उपचाररत छन् । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार…