५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

थपिए ३२ जना, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुग्यो

काठमाण्डौ । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३२ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १…