२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

काठमाडौं । आइतबार नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।