भोला गुप्ता, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा शनिवार सशस्त्र प्रहरी १ सय ५२ जना, जनपद प्रहरी ७२ जना, अनुसन्धान १ जना, सञ्चारकर्मी, जनप्रतिनिधि, राजस्व कर्मचारी गरी अन्य २६ जनाको स्वाब संकलन गरिएको छ । नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग कन्ट्रयाक्ट ट्रेसिङमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो । कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाको स्वाब संकलन…