मायादेवी अनलाइन, चारनम्बर । विहीबार विहान कोरोना पुष्टि भएकी कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया बालिकाको थप विवरण आउने क्रम जारी छ । मायादेवी अनलाइनलाई प्राप्त स्रोत अनुसार उनलाई चार दिन अगाडि घाँटी दुख्ने समस्या भएपछि परिवारले उपचारको लागि काठमाडौं लगेका थिए । बालिकासंगै आमा र हजुरबुवा गएको जनाइएको छ । बालिकाका बुवा रोजगारीका भारतमा…