२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

ठाकुरापुरबासी भन्छन् सबै क्वारेनटाइनमा बस्छौँ, बालिका सम्पर्क ब्यक्तिको ‘पिसीआर’ रिपोर्ट तु आउनुपर्‍यो !

चन्द्रकान्त न्यौपाने, चार नम्बर । बाणगंगा नगरपालिकाको कोरोना उद्गम स्थल वडा नम्बर ४ ठाकुरापुरबासीले कोरोना संक्रमित ६ बर्षीया बालिकाको सम्पर्क रहेका ब्यक्तिको स्वाब संकलनमा भएको ढिलाईमा आपत्ति जनाएका छन् । विहीबार विहान गाउँमा पहिलोपटक कोभिड-१९ को संक्रमण देखिएपछि आतंकित बनेका त्यहाँका बासिन्दाले सरोकारवाला निकायले ती बालिकाका परिवार र उनको सम्पर्कमा आएका ब्यक्तिको स्वाब संकलन गरी…