एजेन्सी । कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । युरोपेली देशहरुमा कोरोना संक्रमण विस्तारै कम हुँदै गए पनि अमेरिकामा भने यसको दर बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मृतकको संख्या ठुलै छ भने संक्रमित पनि थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या ७ लाख ३८ हजार ६९७ संक्रमित रहेका छन् भने मृतकको संख्या…