३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

भारतमा पाकिस्तानभन्दा दोब्बर संक्रमित, अमेरिकामा संक्रमितको संख्या ७ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । २४ घण्टामा मात्रै भारतमा ९२२ संक्रमित थपिँदा ३८ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको कूल संख्या १४ हजार ३५२ पुग्दा ४८६ जनाको मृत्यु भएको छ । भारतमा २ हजार व्यक्ति उपचारपछि घर फर्किँदा ११ हजार ८ सय संक्रमितको…