३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

नेपालमा एकै दिन देखियो ११ जनामा कोरोना, ४२ पुग्यो संक्रमित संख्या

काठमाडौं । मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमा ५ जना निको भएर घर फर्किएका छन्। उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई…