३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

भारतमा थपियो लकडाउनको अवधि

एजेन्सी । भारतमा आउँदो मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार देशको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि बढाउने घोषणा गरेका हुन् । कोरोना भाइरस (कोभिड १९) को प्रकोपलाई मध्यनजर गर्दै यसअघि घोषणा गरिएको २१ दिने लकडाउन आज पूरा हुँदै छ । सम्बोधनका क्रममा मोदीले लकडाउनको कारण नागरिकलाई निकै कष्ट भइरहेको बताए…