७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

शनिबार मात्र बाणगंगामा ‘लक डाउन’ उल्लघंन गर्ने सय जना कारबाहीमा

मायादेवी अनलाइन, चारनम्बर । लकडाउन उल्लघंन गर्नेमाथी ईलाका प्रहरी कार्यालय पिपराले कडाई गर्न थालेको छ । मुलुक लकडाउन भएको अवस्थामा प्रशासनको आदेशलाई अवज्ञा गर्नेमाथि केही दिनदेखि प्रहरी थप कडा रुपमा प्रस्तुत हुन थालेको हो । विश्वभर कोरोनाले महामारीको रुप लिइरहेको सन्दर्भमा यसबाट जोगिने एक मात्र उपाय घर भित्रै बस्नु रहेपनि केही ब्यक्ति अटेर गरी बाहिर…