७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

कोरोना कहरः अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमामात्र ८४ हजार बढीको मृत्यु

एजेन्सी । संसारमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २४७ पुगेको छ भने १८ लाख ५३ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका शक्तिशाली देशहरुमा नै मृत्यु हुनेको संख्या अधिक छ । स्पेनमा पछिल्लो २४ घन्टामा ६ सय ३ जनाको मृत्यु भएको छ । शनिबार ५ सय १० जनाको मृत्यु भएको…