मायादेवी अनलाइन, चारनम्बर ।नेपालकै होचो कदकी महिला कपिलवस्तुमा भेटिएकी छिन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा आरती सुनार नाम गरेकी बालिका भेटिएकी हुन् । १७ बर्षकी आरती ६८ दशमलव ५८ सेन्टमिटर अर्थात् २७ इन्च उचाईकी छिन् । आमा गोविन्ददेवी सुनार र बुबा गुप्त बहादुर सुनारको कोखबाट भारतको आसाममा जन्मिएकी आरतीको तौल जम्मा साढे…