मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले बुड्ढी तालको सौन्दर्यीकरण गर्दै थारु संग्राहलय बनाउन थालेको छ । नगरपालिकाले आगामी बर्षको बजेटमा आफ्नो नगर गौरवको आयोजनामा बुड्ढी ताललाई पारेको छ । वडा नं. ४ मा पर्ने बुड्ढी ताल नगरपालिकाको कार्यालय आसपासमा रहेको छ । पुरानो मानवनिर्मित यो ताल थारु समुदायको सभ्यतासंग जोडिएको छ । थारु समुदायको बाक्लो…